१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेवीया र कुवेत विजयी

काठमाडाैं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेवीया र कुवेत विजयी भएका छन् । साउदी अरेवीयाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

काठमाडाैं । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो

देश प्रतिगमनतिर गइरहेको छ : डा. भट्टराई

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश प्रतिगमनतिर गइरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा उहाँले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना गरिएको हो : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताउनुभएको छ । पार्टी निकट युवा सङ्घ नेपालको सहकारी

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् ।

उमेश राउतको ‘यात्रा’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । उमेश राउतको गीत ‘यात्रा’ सार्वजनिक भएको छ । लक्ष्मी थापाको शब्द र लाबोनीप्रमोदको सङ्गीत रहेको यात्रा शनिरबार सार्वजनिक भएको हो । गीतमा सुरुसँग अन्त्य भएको अधुरो प्रेमकहानी प्रस्तुत

विराटनगरमा झडप हुँदा प्रहरीले हान्यो अश्रुग्यास

विराटनगर । विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ। आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको हाे । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर

कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

काठमाडाैं । कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा

भारतीय प्रधानमन्त्री मोदीलाई कसले दियाे ज्यान मार्ने धम्की ?

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । अप्रिल २४ मा प्रधानमन्त्री मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय

भालुवाङ स्वास्थ्य चौकीलाई प्रदेश सरकारकाे मातहतमा ल्याउने

काठमाडाैं । दाङको भालुवाङ स्वास्थ्य चौकीलाई ५० शैयामा स्तरोन्नती गरी लुम्बिनी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढाइएको छ । भालुवाङ स्वास्थ्य चौकीको नाम परिवर्तन गरी लालमटिया स्वास्थ्य चौकी राख्ने