१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


मानव जातिलाई चन्द्रमामा पुर्‍याउने अभियन्ता कोलिन्सको निधन

एजेन्सी । मानव जातिलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–इलेभेनका एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा बुधबार निधन भएको हो । कोलिन्सको निधनपछि

म्यान्चेष्टर सिटीद्वारा पीएसजी पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ । गयराति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको

हैदरावादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

एजेन्सी । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो

भारतमा लगातार आठौं दिन पनि ३ लाख धेरैमा कोरोना संक्रमण, ३६ सय बढीको मृत्यु

एजेन्सी । भारतमा लगातार आठौं दिन सम्म पनि ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ । गएको २४ घण्टामा ३ लाख ७९

पूर्वप्रधानमन्त्री भट्टराईको ट्युमरको शल्यक्रिया हुँदै, आज वीर अस्पताल भर्ना हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो / इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुनेछ ।

निषेधाज्ञाका कारण कोरोनाविरुद्धको खोप अभियान स्थगित

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएकाे छ । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले विज्ञप्तिमा तत्कालका लागि खोप अभियान स्थिगित गर्ने जनाएको हो । काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान

पूर्व राष्ट्रपति ट्रम्पका निजी वकिलको घर तथा कार्यालयमा एफबीआईको छापा

एजेन्सी । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यालयमा छापा मारेको छ । न्यूयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा एफबीआईले

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, खाद्य तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उपत्यकामा निषेधाज्ञा गरिएको हो । काठमाडौं, भक्तपुर

जसपालाई खुशी पार्न मुद्दा फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न थालेको छ । यसबाट ओली नेतृत्वकोे सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ । जसपा

कोरोनाको प्रभावमा जनगणना

काठमाडौं । मुलुक संघीयतामा गएपछि पहिलो पटक जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुँदै छ। तर, कोरोना भाइरस महामारीको दोस्रो लहरले छोपेको यो कठिन परिस्थितिमा जनगणना कसरी हुन्छ