काठमाडौं । सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज आंशिक बदली भएर हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको मौसम सामान्यतया सफा
चितवन । चितवनमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा खड्ग लामा, गगन महतो, सिताराम श्रेष्ठ र छनिया महतो रहेका छन् भने अर्का एक
एजेन्सी । आइपीलएको चौधौं संस्करणअन्र्तगत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै कोलकोत्ताले विजयी सुरुवात गरेको हो । चेन्नइमा भएको
एजेन्सी । ‘सेरोजा’ नामक आँधीका कारण अष्ट्रेलियाको पश्चिमी तटका अधिकांश क्षेत्र प्रभावित भएका छन् । भारी वर्षापछि आएको तुफान र पहिरोका कारण अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा रहेको कलबरी शहरका अधिकांश घरहरु
एजेन्सी । एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिएपछि भारत अघोषित लकडाउनको अवस्थामा पुगेको छ । भारतमा हिजो एकैदिन १ लाख ५२ हजार ८ सय बढी कोरोना संक्रमित पुष्टी भएपछि
एजेन्सी । इरानले आफ्नो आणविक केन्द्रमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ । तेहरानले आक्रमणको जवाफ दिने समय आउने बताएपनि कस्ले आक्रमण गरेको हो भन्ने बारेमा भने केही खुलाएको छैन
काठमाडौं । नेपालमा पनि कोरोनाको बेलायती भेरिएन्ट फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय
काठमाडौं । नयाँ वर्षको अवसरमा भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको
काठमाडौं । प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावलाई लिएर माओवादी केन्द्रले बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । हिजो पनि संसद अवरुद्ध गरेको माओवादीले आज पनि बैठक चल्न नदिएको हो
काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सन २०२०,२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै