११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


ईमेज च्यानलले कार्यक्रम ‘क्रिमिनीलोजी’ सञ्चालन गर्ने

काठमाडौं । ईमेज च्यानल ग्रुप अफ कम्पनीले अपराध र फिक्सनसँग सम्बन्धित कार्यक्रम ‘क्रिमिनीलोजो’ सञ्चालन गर्ने भएको छ । कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरेर कार्यक्रम सञ्चालनबारे सम्झौत पत्रमा हस्ताक्षर गरेको

क्रिकेट स्टेडियम र धुर्मुस सुन्तलीको सकस

सञ्जिव कार्की भूकम्पले थिलथिलो पारेको काभ्रेको पाँचखाल स्थिति पहरी वस्तीमा भूकम्प पिडितको लागि एकीकृत नमूना वस्ती ६७ लाखको लागतमा निर्माण गरेर पहिलोपटक लोकप्रिय कलाकार धुर्मुस सुन्तली अर्थात् सिताराम कट्टेल र

माओवादीबाट मन्त्री बनेका पाँच सांसदको पद खोसिँदै, आजै पत्र बुझाउने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत

अनेरास्ववियूले खनाल-नेपाल समूहका तीन विद्यार्थी नेतालाई कारवाही गर्‍यो

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले खनाल-नेपाल समूहका तीन जना विद्यार्थी नेताहरूलाई कारवाही गरेको छ। अनेरास्ववियूका अध्यक्ष ऐन महरले कमिटीका अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष वसिम आलम र महासचिव आरती

पश्चिम रुकुममा प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पश्चिम रुकुमबाट सम्बोधन गर्ने हुनु भएको छ । जनआन्दोलन दिवसको अवसर पारेर पश्चिम रुकुमको सदरमुकाम खलंगामा हुने जनसभालाई सम्बोधन गर्न

पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पा । पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुदा दुई जनाको मृत्य भएको छ । गएराति साढे १२ बजे लु २ च ६३२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक बगनासकाली–४ का विजय

कर्णालीका तीन मन्त्रीले राजिनामा दिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले आज राजीनामा दिँदै छन् । एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले

वायु प्रदूषणको अवस्था आज पनि घातक, सतर्क रहन चिकित्सकको आग्रह

काठमाडौं । केही दिन हल्का सुधार भएको काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि उच्च तहमा पुगेपछी सावधानी अपनाउन जनस्वास्थ्यविदले सुझाव दिएका छन् । देशमा डढेलो, सवारी साधान तथा उद्योगबाट निस्किएको धुँवा

प्रहरी र भारतीय तस्करबीच दोहोरो भिडन्त, एक जना तस्कर घाइते

कैलाली । कैलालीको भजनी नगरपालिका–३ मोरियाघाटस्थित मोहना नदी किनारमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो भिडन्त भएको छ । भिडन्तमा नेपाल प्रहरीतर्फ कुनै क्षति भएको छैन भने, एक जना

बागमती प्रदेशको बैठक बस्दै, पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको प्रक्रियामाथि छलफल हुने

काठमाडौं । बागमती प्रदेशसभाको सातौं अधिवेशनको तेस्रो बैठक आज बस्दै छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बागमती प्रदेश सचिवालयले जनाएको छ ।