एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई १–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा बार्सालाई विजयी गराउन खेलको अन्तिम मिनेटमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे ।
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो कार्यकाल लम्ब्याउनसक्ने कानुनमा हस्ताक्षर गरेका छन् । सन् २०२४ मा आफ्नो कार्यकाल सकिएपनि पुटिनले २०३६ सम्म सत्तामा रहन सक्ने कानुनी व्यवस्थामा गरेका हुन्
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्याण्डमा लकडाउन थप खुकुलो बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री जोनसनले आगामी हप्तादेखि पूर्व घोषित रोडम्याप अनुसार नै अत्यावश्यक बाहेकका पसल, जिम, हेयर ड्रेसर
एजेन्सी । नाइजेरियको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको बीबीसीले जनाएको छ । दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा
काठमाडौं । कोरोना संक्रमण फेरि उकालो लाग्न थालेको छ । सोमबार अढाई महिनायताकै धेरै संक्रमित देखिएका छन् । तर, कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारसँग मौज्दात स्वास्थ्य सामग्रीहरू भने सीमित छन् । स्वास्थ्य
काठमाडौं । प्रहरीले ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने सन्तानलाई पनि पक्राउ गर्न सुरु गरेको छ । ८४ वर्षकी आमालाई बेवास्ता गर्ने छोरी पक्राउ गरेर प्रहरीले यसको सुरुवात गरेको छ । छोरीविरुद्ध आमाको जाहेरी
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास
काठमाडौं । गत साता महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका ७ बालिका, किशोरी हराएको भोलिपल्ट सीमावर्ती भरतीय बजार सीतामढीमा फेला परे । तर यसरी हराएका सबै बालबालिका फेला पर्दैनन् । हराएका
काठमाडौं । आदिवासी जनजाति युवा महासंघ नेपालको केन्द्रीय अध्यक्ष पदका लागि हेमन्त दुमि निर्वाचित हुनु भएको छ। महासंघको पाँचौ महाधिवेशनल दुमीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा
काठमाडौं । नेपालमा फेरि वायु प्रदूषण बढेको छ । वायु प्रदूषणको मात्रा ह्वात्तै बढ्दा राजधानी काठमाडौं फेरि संसारकै पहिलो नम्बरको प्रदूषित शहर बनेको छ । यसअघिको वायु प्रदूषण केही दिनअघिको