एजेन्सी । यस वर्षको स्पेनिस ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि रियाल सोसिडाडले जितेको छ । गएराति भएको फाईनल खेलमा एथ्लेटिक बिल्बाओलाई १–० ले हराउँदै सोसिडाडले ३४ वर्षपछि कोपा डेल
एजेन्सी । जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । जोर्डनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व राजकुमार हमजालाई नजरबन्दको सजाय
एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा आत्मघाती बम बिस्फोट हुँदा पाँच सर्वसाधारण मारिएका छन् । राजधानी मोगादिशुमा रहेको एक चिया पसलमा आत्मघाती बम सहित प्रवेश गरेका ब्यक्तिले बिस्फोट गराएको सोमालियाका अधिकारीहरुले
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी हुँदा चेल्सी पराजित भएको छ । गएराति लेष्टर सिटीलाई उसैको मैदानमा २–० ले हराउँदै म्यान्चेस्टर सिटीले उपाधि संभावना थप
काठमाडौं । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न सरकारले पेट्रोलियम पदार्थमा उपभोक्ताबाट ५९ अर्ब ३४ करोड कर संकलन गरिसकेको छ । तर, आयोजनाको लगानी मोडालिटी भने अझै तयार गर्न
काठमाडौं । मेचीनगर १० गोलबारीकी प्रमिला खड्काले दिनमा पाँच सात पटकसम्म कुचाले घर बढार्नुपर्छ । तर पनि छिनमै घर धुलाम्मे भइहाल्छ । भान्सादेखि बिछ्यौनासम्म् पत्थर कोइलाको धुलोले ढपक्कै ढाक्छ ।
काठमाडौं । दुई सातायता उदयपुरका सामुदायिक र सहकारी वनमा लागेको डढेलोबाट करोडौं रुपैयाँ मूल्यबराबरको काठ नष्ट भएको अनुमान गरिएको छ । डढेलोबाट लाखौं बोटबिरुवा पनि नष्ट भएका छन् । सूरुमा
काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अपौचारिक निर्णय गरेलगत्तै नयाँ गठबन्धनका लागि दलहरुबीच संवाद पनि सुरु भएको छ ।
कैलाली । छिमेकी भारतमा दैनिक ६८ हजार कोरोनाका संक्रमित फेला परिरहेका बेला सुदूरपश्चिममा पनि भारतबाट फर्किनेमा संक्रमण पुष्टि हुन थालेपछि स्थानीयबासिन्दामा कोरोनाको त्रास पनि बढ्दै गएको हो । चैत ९
सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको उपचारमा लापरवाही हुन थालेको छ । प्रतिष्ठान आउने विरामीहरुको सहज रुपमा उपचार नहुँदा टाढाबाट आएका विरामी मार्कामा परेका