१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


उपचार नपाउँदा बिरामीको मृत्यु

बुटवल । बुटवलस्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा भर्ना भएका बिरामीले उपचार नपाउँदा मृत्यु भएको छ । सोमबारदेखि अस्पताल भर्ना भएकी सैनामैना सालझण्डीकी ४४ वर्षीया पार्वती घिमिरेको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको

घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएका दुई महिला पक्राउ

झापा। महिलालाई घरमै राखेर वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिला पक्राउ परेको छन् । दमक नगरपालिकाबाट घरमै राखी वेश्यावृत्तिमा लगाउदै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र

तुवाँलोको कारण पाँच दिनदेखि हवाई सेवा ठप्प (भिडियोसहित)

डोलराज रानाभाट भरतपुर । सधै हवाईजहाजको ओहोरदोहोरले निकै रमाईलो अनुभूति गर्न सकिने भरतपुरको यो एयरपोर्ट एरीया अहिले चकमन्न देखिन्छ । हवाईजहाज बस्दा र उड्दाको आवाजले ध्यान उतैतिर खिच्दा सबैको आँखा

मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वासको प्रस्ताव फिर्ता

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएका छन् । माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता

एमालेद्वारा समर्थन फिर्ता : विश्वासको मत लिन मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुखको पत्र

सुर्खेत । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सरकार जोगाउन अफ्ठ्यारो परेको छ । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले अब प्रदेश सभा बैठकबाट विश्वासको

प्रतिनिधिसभा बैठक आज बस्दै, जोशीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ । यस्तै कांग्रेसबाट तत्कालीन

ताजकिस्तानमा अफगान शान्ति प्रक्रियाबारे गम्भिर छलफल

एजेन्सी । ताजकिस्तानमा जारी ‘हर्ट अफ एशिया’ सम्मेलनमा अफगानिस्तानको शान्ति प्रक्रियाबारे गम्भिर छलफल भएको छ । मध्य एसियाली मुलुक ताजकिस्तानको राजधानी दुशान्बेमा जारी सम्मेलनमा अफ्गानिस्तानको तालिवान विद्रोहीसँगको शान्ति सम्झौता सबै

सिरियालाई अर्बौं डलर सहयोग गर्ने दातृ निकायहरुको प्रतिबद्धता

एजेन्सी । अन्तर्राष्ट्रिय दातृ निकायहरुले सिरियाली नागरिकलाई सहयोग गर्न अर्बौ डलर बराबरको सहयोगको घोषणा गरेका छन् । एक दशक भन्दा लामो समयदेखि गृहयुद्धमा रहेको सिरियामा कोराना महामारीका कारण जनजीवन झन

चीनमा कोरोना भाइरसबारे निकालिएको निष्कर्ष विश्वसनिय नभएको डब्लुएचओको दावी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको बारेमा चीनको एक प्रयोगशालाबाट निकालिएको निष्कर्षबारे थप अनुसन्धान आवश्यक रहेको जनाएको छ । डब्लुएचओ प्रमुख टेड्रस अडानोम गेब्रेयसिसले कोरोना भाइरसबारेका निष्कर्ष

ललितपुर महानगरद्वारा अपाङ्ग मैत्री सवारी साधन हस्तान्तरण

ललितपुर । ललितपुर महानगरपालिकाले स्वावलम्बन जीवन पद्दती केन्द्रलाई अपाङ्गता मैत्री सवारी साधन सहयोग गरेको छ । महानगरले आज एक कार्यक्रम गरि केन्द्रलाई यो सवारी साधन सहयोग गरेको हो । महानगरपालिका