९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


यमनमा जारी युद्ध अन्त्यका लागि साउदीद्वारा शान्तिको प्रस्ताव

काठमाडौं । साउदी अरेबियाले युद्धविरामका लागि यमनसँग आग्रह गरेको छ । झण्डै छ वर्षदेखि जारी यमनको युद्ध अन्त्यका लागि साउदी अरेबियाले नयाँ शान्ति योजना प्रस्ताव अघि सारेको हो। साउदीले आफू

सुनौली–बेलहिया नाकामा कोरोना जोखिम बढ्दो

काठमाडौं । भारतमा कोरोना संक्रमण बढिरहेको बेला रुपन्देहीको सुनौली–बेलहिया नाकामा साबधानी अपनाइएको छैन । नाकामा साबधानी नअपनाउँदा कोरोनाको दोस्रो लहर पनि नेपाल भित्रने जोखिम देखिएको छ । संक्रमणबाट जोगिन स्वास्थ्य

अमेरिकाको कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीसहित १० जनाको हत्या

काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीको गोली प्रहारबाट एक प्रहरीसहित १० जना मारिएका छन् । कोलोरोडोको बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । घटना लगत्तै

बजेट निर्माणका लागि सातै प्रदेशबाट सुझाव संकलन गर्ने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव संकलन गर्न संसदीय समितिका सदस्यहरुले सातै वटा प्रदेशको अध्ययन भ्रमण गर्ने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिका सदस्यहरु आगामी आर्थिक वर्षको

माओवादी केन्द्रले पार्टी छाडेका नेतालाई कारवाही गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केही बेरअघि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा आफ्नो पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही र सरकारलाई दिइरहेको समर्थन

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना विद्यार्थी घाइते

काठमाडौं । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना विद्यार्थी घाइते छन्। पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। आज बिहान तुलसीपुर उपमहानरपालिका वडा नम्बर

नाइजरमा हतियारधारी समूहको आक्रमणमा परेर १३७ जनाको हत्या

काठमाडौं । दक्षिण पश्चिमी नाइजरका केही गाउँमा हतियाधारी समूहको आक्रमणमा परेर १३७ जनाको मृत्यु भएको छ । बन्दुकधारीहरुले नाइजर र मालीको सीमा नजिक रहेको इन्टजायेन, बकोराट र बिस्ताने गाउँमा आक्रमण

मेलम्चीको पानी एक जनालाई ७५ लिटर

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर पानी उपयोग गर्न सक्ने जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी

खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय

काठमाडौं । कैलालीको टीकापुर नगरपालिका–१ स्थित खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाले निष्क्रिय गरेको छ । नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला

कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रले देखाएन चासो

काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप ल्याउन गरेको आह्वानमा निजी क्षेत्रले भने कुनै चासो देखाएका छैनन् । औषधि व्यवस्थापन विभागले कोरानाविरुद्धको खोप आयात गर्न अनुमति दिन निकालेको सूचनामा कसैको पनि आवेदन