९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


फुलह्याममाथि लिड्सको शान्दार जीत

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा लिड्सले फुलह्याममाथि २–१ गोल अन्तरले विजयी भएको हो । लिड्सका लागि पेट्रिक बामफोर्ड र राफेल

आज दिन र रात बराबरी हुन्छ : डा. सिटौला

काठमाडौं । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्न आउने भएकाले आज दिन र रात बराबरी हुने भएको छ । आजको दिनलाई अंग्रेजीमा ‘भरनल इक्वेनक्स’ भनिन्छ र ज्योतिष शास्त्रमा विषुवत् भनिन्छ ।

बीबीसीका पत्रकार आङ् थुरा सेनाको नियन्त्रणमा

काठमाडौं । म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ । सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा राजधानी नेपिद्अमा एउटा अदालतबाहिर

पुटिनविरुद्ध अमेरिकाले लगाएको आरोप तथ्यहिन भएको टिप्पणी, बाइडेनको सर्वत्र आलोचना

काठमाडौं । अमेरिका र रुसबीच भइरहेको वाकयुद्ध सर्वत्र आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई हत्याराको आरोप लगाएलगत्तै बाइडेनको सर्वत्र आलोचना सुरु भएको हो ।

सरकारी जग्गा हडप्नेको सञ्जाल क्षतविक्षत हुँदै

काठमाडौं । सरकारले देशभरमा भूमाफियाबाट हडपिएका सरकारी तथा सार्वजनिक जग्गाको खोजतलास गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याए धेरै उच्च पदस्थ सरकारी अधिकारी र सयौं भूमाफिया भ्रष्टाचारमा तानिने

सहकारीमा चरम बेथिति

काठमाडौं । १. ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठले ६० करोड रकम आफैं चलाए। तिर्न नसकेपछि फागुन ९ गते संस्था बन्द गरी अध्यक्ष श्रेष्ठ फरार भएका

छलफलका लागि बालुवाटारमा निमन्त्रणा गरेर पार्टी प्रवेशको घोषणा कार्यक्रम

काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडले व्यवसायीलाई एसएमएसमार्फत निमन्त्रणा गरेका थिए, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूसँग निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको भेटघाट, छलफल

सुनुवाइसमेत नभई ४१ वर्षदेखि भारतीय जेलमा बसेका नेपाली आज स्वदेश फर्कंदै

काठमाडौं । कसुर प्रमाणित नभईकन ४१ वर्षदेखि भारतीय जेलमा बन्दी बनाइएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले आज (शनिबार) खुला आकाश देख्दै छन् । पश्चिम बंगालको कोलकातास्थित उच्च अदालतको आदेशमा

बहुत तकलिफ छ सर !

काठमाडौं । २०७२ चैत अन्तिम साताको कुरा हो महोत्तरी कलुवाबगियाका रामभरोस खत्वे रात्रिबस चढेर झिसमिसेमै काठमाडौं उत्रिएका थिए । गौशालाको धर्मशाअघि भेट्दा उनको अनुहारमा निराशाको बाक्लो रङ पोतिएको थियो ।

खुलेन न्यायको ढोका

काठमाडौं । उमेको उत्तराद्र्धमा चन्द्रपुर २ पैनीटोलका भक्त बहादुर पाण्डेसँग सुनाउनुपर्ने विगतका याद भन्दा बल्झिरहने दुःखको घाउ मात्रै छ । उनको दुःखको कथा गौर हत्याकाण्डसँग जोडिएको छ। २०६३ चैत ७