९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भैरहवामा उद्योग बनाउने भन्दै अनुमति लिएका नौ उद्योगको अनुमतिपत्र खारेज

उद्योग सञ्चालनमा चासो नदेखाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले ती उद्योगसँग स्पष्टीकरण सोधेको थियो । जसमा दुईवटाले मात्रै स्पष्टीकरणको जवाफ पठाएको बताइएको छ ।

खोप अभियानमा सघाउन विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड रूपैयाँ दिने

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड–१९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत वित्तीय सहयोगको अनुमोदन

वन फाड्दै छाप्रा बनाउन भू–माफियाहरु सक्रिय : प्रतिछाप्रा १० देखि ६५ हजार रकम असुली

दुर्गा उपाध्याय कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पर्ने अधिकांश वन क्षेत्रमा पछिल्लो समय धमाधम छाप्रा निर्माण हुन थालेका छन् । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेसँगै वन क्षेत्रमा धमाधम

नवलपुरका मुख्य नाकाहरुमा सीसीटीभी जडान

काठमाडौं । लागू पदार्थको कारोबारमा बृद्धि हुन थालेपछि नवलपुरका मुख्य नाकामा सुरक्षा कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लागू पदार्थको ओसारपोसारका घटनामा बृद्धि भएपछि जिल्लाका प्रमुख नाकाहरुमा

एमाले जनसंगठनहरुको समानान्तर भेला सुरु, माधव समूहले आज बोलायो महिला भेला

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजदेखि समानान्तर भेला सुरू गरेको छ । दुई दिने राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको छ । आज

‘कमेडी च्याम्पियन सिजन २’ को प्रिमियर

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को ग्रान्ड प्रिमियर गरिएको छ । शो को छाँया सेन्टरमा कार्यक्रमको पहिलो भाग देखाएर ग्रान्ड प्रिमियर गरिएको हो । कार्यक्रममा निर्णायक

‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच अक्सन आज हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच अक्सन आज हुँदैछ । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले अक्सनमा एक सय ५८ जना

युरोपा लिगबाट टोटनह्याम बाहिरियो

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १–० गोल अन्तरले पराजित

प्रतिनिधिसभा बैठक बस्दै, दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको

‘कला जीवन्त बनाउन अध्ययन गर्न जरुरी छ’ : रविन्द्र झा

काठमाडौं । कलाकार रविन्द्र झाले आफ्नो अभिनयलाई दर्शकले धेरै रुचाएको बताएका छन् । इमेजसँग कुरा गदै कलाकार झाले दर्शकको मायाले फिल्म क्षेत्रमा स्थापित हुन सहयोग गरेको बताएका हुन् । थिएटर