८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पार्टीमा ओलीको बलमिचाइँ

काठमाडौं । संविधान कुल्चिएर प्रतिनिधिसभा भंग गर्ने असफल प्रयास गरेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानलाई बेवास्ता गदै एकताबद्ध हुन लागेको आफ्नै पार्टीभित्र बलमिचाइँ थालेका छन् ।

डडेल्धुराका आरन पेशाकर्मी उत्साहित

डडेल्धुरा । डडेल्धुराका आरन व्यवसायीहरुले परम्परागत पेशालाई आधुनिकीकरण गर्नु पर्नेमा जोड दिएका छन् । आरन व्यवसायीहरुलाई घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले सीप विकास तालिम प्रदान गरेपछि यहाँका आरन व्यवसायीहरुले

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । बैठकमा वर्तमान राजनीतिक

टिकटकका कारण सडक बन्यो भाइरल

राकेश बस्नेत / शंकर खनाल दाङ । पछिल्लो समय सामाजिक सञ्जालमा टिकटक चर्चित हुँदै गएको पाइन्छ । सामाजिक सञ्जालले गर्दा धेरै कुराहरु भाइरल भइरहेको पाइन्छ । प्रायजसो अहिले सबैको मोबाइलमा

निजीकरण गरिएको इलाम चिया बगान र कारखाना फिर्ताको माग

प्रकाश नेपाल इलाम । निजीकरणसँगै इलाम चिया बगान र कारखाना खण्डहर भएपछि इलाम नगरपालिकाले संघीय सरकारसंग चियाबगान फिर्ताको माग गरेको हो । बगानमा काम गर्ने मजदूरको जागिर खोसिएको र न्युनतम

दक्ष जनशक्ति इजरायल पठाउने नेपालको तयारी, छिट्टै आवेदन खुला गरिने

काठमाडौं । दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन

जसपाको संसदीय दल बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । सत्ता सहकार्य सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेको जसपाको संसदीय दल बैठकलाई महत्वका साथ हेरिएको छ । बैठक

खोप अभियान : ८ लाखभन्दा धेरै जेष्ठ नागरिकले खोप लगाए

काठमाडौं । दोस्रो चरणको खोप अभियानमा अहिलेसम्म ८ लाखभन्दा धेरै जेष्ठ नागरिकले खोप लगाएका छन् । गएको २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख २७ हजार ९ सय

नागढुंगा-सिस्नेखोला सुरुङको काम ९ प्रतिशत सकियो

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको ९ प्रतिशत निर्माण सकिएको छ । गत वर्ष कोभिड–१९ को कारण निर्माण सुस्त भए पनि चालु आर्थिक वर्ष निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ

आर्सनल र टोटनह्यामको सहज जित

काठमाडौं । युरोपा लिग फुटबलमा इंग्लीश क्लबहरु आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति भएको पहिलो लेगको खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोसलाई ३–१ ले हरायो ।