८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘अक्सफोर्ड–आस्ट्राजेनेका’ खोपले रगत जम्ने खतरा नबढाएको औषधि नियामक निकायको स्पष्टीकरण

काठामडौं । युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफोर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभेटिएको जनाएको छ । त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको

बाइडेनद्धारा कोरोना राहात प्याकेज विधेयकमा हस्ताक्षर

काठमाडौं । कोरोना भाइरसको महामारीसँग जुधेका नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेन हस्ताक्षर गरेका छन् । हिजो संसदको तल्लो सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर

‘उमेर ढल्के पनि फेरि एक पटक जनयुद्ध लडने इच्छा छ’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उमेर ढल्किदै गए पनि फेरि एक पटक जनयुद्ध लड्ने ईच्छा ब्यक्त गर्नु भएको छ । ‘माओवादी सशस्त्र द्वन्द्वका बेला स्वास्थ्यकर्मीको

प्रियंका र मेगन मार्कलको दोस्ती अझै प्रगाड

काठमाडौं । प्रिंस ह्यारी र मेगन मार्कलको अन्तवार्ता अहिले निक्कै चर्चामा छ । बीबीसीले लिएको सो अन्र्तवार्तमा यो दम्पतीले आफनो जीवनसँग जोडिएको समस्याबारे खुलेर बोलेका छन् । अन्तवार्ताको विश्वभर चर्चा

कांग्रेस सरकारमा जानुपर्छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताउनु भएको छ । देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको

मोदी र योसीहिदेबीच टेलिफोन वार्ता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री सुगा योसीहिदेबीच चीनको पछिल्लो कदमका विषयमा छलफल भएको छ । मंगलबार दुई देशका प्रधानमन्त्रीबीच करीब ४० मिनेट भएको टेलिफोन वार्तामा हङकङ

लोकसेवा आयोगद्वारा कर्मचारी माग ‘विज्ञापनसहित’

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी ‘अप्राविधिक’ वा खरिदार वा सो सरहका सेवा, समूह र उपसमूह पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार गोरखापत्रमा सूचना प्रकाशित

मेयर–११ र पुलिस क्लबबीच खेल हुँदै

काठामडौं । काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटमा आज काठमाडौ मेयर–११ र नेपाल पुलिस क्लबबीचको खेल हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा केही बेरअघि पहिलो खेल सुरु भएको छ ।

डडेल्धुरामा पानीका मुहानहरु सुक्दै

टेकराज अवस्थी डडेलधुरा । जलवायु परिवर्तनको असर, वन फडानी तथा अतिक्रमणले डडेल्धुरा लगायतका मध्यपहाडी क्षेत्रमा पानीका मुहानहरु सुक्न थालेका छन् । त्यस्तै स्थानीय तहले जथाभावी सडक निर्माण गर्दा सडकको तल

पोर्टो र डर्टमण्ड क्वाटरफाईनलमा, युभेन्टस र सेभिया बाहिरिए

काठमाडौं । जर्मनीको बोरुसिया डर्टमण्ड र पोर्चुगलको एफ.सी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा डर्टमण्डले स्पेनको सेभियासँग २–२