८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चेल्सीद्धारा एभर्टन २-० ले पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन जर्गीनोले पेनाल्टीमार्फत एक गोल गरे । एभर्टनका बेन गडफ्रेले

भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्व राष्ट्रपति निर्दोष सावित

काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति लुला डा सिल्भालाई सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा लड्न बाटो खुलेको छ । भ्रष्टाचारको अभियोगबाट मुक्त भएपछि लुलालाई आगामी निर्वाचनमा लड्ने बाटो खुलेको हो

कोलकताको भवनमा आगलागी परी मृत्यु हुनेको संख्या ९

काठमाडौं । भारतको कोलकातामा एक भवनमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । कोलकाताको स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा हिजो साँझ आगलागी हुँदा कम्तिमा ७

गिनीमा भएको विस्फोटमा परेर मृत्यु हुनेको संख्या ९८ पुग्यो

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मुलुक इक्वेटोरियल गिनीमा गत आइतबार भएको श्रृंखलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । सैन्य व्यारेक रहेको क्षेत्रमा डाइनामाइट विस्फोटमा ४ सय २० जना

‘वुमन्स डे’ मा करीनाले सार्वजनिक गरिन छोराको तस्वीर

काठमाडौं । बलीउड नायीका करीना कपूरले छोराको तस्वीर सार्वजनिक गरेकी छन् । वुमन्स डे को अवसरमा करीनाले छोरासहितको पहिलो पटक तस्वीर सार्वजनिक गरेकी हुन् । इन्ट्राग्राममा तस्वीर सार्वजनिक गदै करीना

एकातिर महिला दिवस अर्कोतिर महिला हिंसा

डोलराज रानाभाट चितवन । आज १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवस र राष्ट्रिय नारी दिवस मनाइरहँदा स्वयम् नारीहरु नै गम्भीर प्रकृतिका फौजदारी र घरेलु हिँसाबाट पीडित हुने गरेका छन्

महिलाहरु नै बेखबर छन् : सन्दर्भ मार्च ८

केशव कोइराला बर्दिया । पछिल्ला दिनहरूमा महिला मुक्तिको अन्य आयामहरूमा पनि फैलिएको छ । यो एक महान ‘पर्व’ होे । दिवस मनाउन सुरु गरेको ६ दशक पुग्दापनि नेपाली महिलाहरू जो

नागरिकहरुलाई घर दैलोमै पुगेर पौष्टिक आहार पनि प्रदान

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाले ७० वर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । पाँचवटै वडाका जेष्ठ नागरिकहरुलाई घर दैलोमै पुगेर पौष्टिक आहार पनि प्रदान गरिएको छ ।

अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्न आवश्य रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय

महिला सशक्तिकरण गर्ने सरकारको अभियानमा एक हौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गर्नु भएको