८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रदेश २ को बैठक बस्न सकेन

काठमाडौं । पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्न सकेको छैन । पछिल्लो पटक चौँथो प्रदेश सभाको अधिवेशन कात्तिक ३ गते बसेर ४ गते अन्त्य भएको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट एक हप्ताका लागि दिउँसो बन्द गरिने भएको छ । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न फागुन २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको

नेकपाको नामको फैसला आज हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम बारेको मुद्दाको फैसला आज हुँदैछ । सर्वोच्च अदालतका न्यायाधिश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २०

पितृसत्तात्मक सोच अझै हावी : सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं । नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरणमा चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताउनु भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति

कृषिका पुराना दिन गए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘किसान सूचिकरण’ कार्यक्रम नेपाली कृषिको आधुनिकीकरणमा एक अर्को महत्वपूर्ण फड्को भएको बताउनु भएको छ । नेपाली किसानहरुको व्यवस्थित डिजिटल अभिलेख राख्न कृषि तथा पशुपन्छी

अमेरिकाले ६ सेप्टेम्बरसम्म बेरोजगार भत्ता दिने

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि राष्ट्रपति जो बाइडनले ल्याएको राहत प्याकेज सम्बन्धी विधयेक पारित भएको

कोभ्याक्स सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप आज

बार्सिलोनाद्वारा ओसासुना पराजित

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा र इलाइज मोरिबाले एक एक गोल गरे ।

लेष्टर सिटी दोस्रो स्थानमा

काठमाडौं । ब्राइटनलाई हराउँदै लेष्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । ब्राइटनको मैदानमा भएको खेलमा लेष्टर सिटीलाई विजयी गराउन केहेची इहिनाचो र ड्यानियल अमार्टेले एक एक

भारतमा शरण लिन पुगेका सुरक्षाकर्मीलाई तत्काल फिर्ता पठाउन म्यानमारको आग्रह

काठमाडौं । म्यानमारले भारतमा शरण लिन पुगेका आफना देशका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ । दुई मुलुकबीचको सम्बन्ध बनाइ राख्न भन्दै भारतमा शरण लिन पुगेका आफ्ना सुरक्षाकर्मी फिर्ता