८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


हङकङको चुनावी प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना

काठमाडौं । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ । हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण कायम गर्ने चीनको योजना

मौसम : पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि देशभर मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १, वागमती, तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागको एक

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य

काठमाडौं । नेकपा दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ । शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदिय

सुन्दरीजल झर्दै मेलम्ची पानी

काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिवार काठमाडौं उपत्यकामा झर्दैछ । शनिवार दिनको २ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो

विप्लव शान्तिमार्गमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि मुलुक अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरेका छन् । सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई

नजलेको मुस्कान

काठमाडौं । ‘मेरो ठम्याइ छ कि तपाईँ बलियो किशोरी हो । मेरो शुभकामना छ- तपाईँलाई । चाँडोभन्दा चाँडो निको हुनुहोस्, सधैँभरि यसरी नै मुस्कुराउनुहोस्,’ बलिउडका महानायक अमिताभ बच्चनले मुस्कान खातुनका

मुस्लिम बालबालिकाको संस्कृत भाषाप्रति मोह बढ्दै

उपेन्द्र खनाल तनहुँ । विश्वकै प्राचीन भाषा संस्कृत विशेष गरेर ब्राम्हण समुदायले अध्ययन गर्ने प्रचलन छ। तर तनहुँको दमौलीस्थित महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा भने बाम्हणसहित मुस्लिम, जनजातिलगायत विभिन्न समुदायका

६ महिना ठप्प भएको वैदेशिक रोजगारीमा जाने बढ्न थाले

काठमाडौं । कोभिड–१९ का कारण लगभग ६ महिना ठप्प भएको वैदेशिक रोजगारीमा जाने क्रम बढ्न थालेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार विदेश जाने श्रमिकको

दुई वर्ष भूमिगतपछि सार्वजनिक भए ‘विप्लव’,गाडीबाट काठमाडौं आउँदै

काठमाडौं । भूमिगत भएको करीब दुई वर्षपछि नेत्र बिक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुनु भएको छ । सरकार र विद्रोही नेत्र बिक्रम चन्द नेतृत्व समूहविच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव ‘विप्लव’

बेनी-जोमसोम सडक दैनिक ६ घण्टा बन्द

म्याग्दी । राष्ट्रिय महत्वको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्र्तगतको बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक स्तरोन्नति कार्यलाई तीब्रता दिन सडक खण्डको म्याग्दीको तिप्ल्याङदेखि मुस्ताङको लेतेसम्मको क्षेत्रमा