दमौली । लामो समयदेखि पानीको अभाव भोग्दै आएका सिन्धुलीको बन्चरे गाउँमा स्वच्छ पानीको व्यवस्था गरिएको छ । सोलारको मााध्यमबाट लिफ्ट गरि ३१ वटा धाराबाट गाउँमा खानेपानी वितरण गरिएको छ ।
तनहुँ । तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास–२ मालेबगरका २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी
काठामडौं । नेपाल विद्युत् प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई ट्रंकलाइनबाट विद्युत प्रयोग गरेबापत बक्यौता तिर्न पत्राचार गरेको छ । २०७५ वैशाखदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन बापतको छुट महसुल भन्दै रकम
काठमाडौं । नेकपाको दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल अदालतको अवहेलना मुद्दामा आफै लिखित जवाफ पेश गर्न आज सर्वोच्च अदालत जाँदै हुनुहुन्छ । सर्वोच्चले अध्यक्ष दाहाललाई अदालतको अवहेलना मुद्धामा आफैं लिखित
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषित रूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय दिलाउन आग्रह गरेको छ ।
काठमाडौं । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबको पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट
काठामडौं । सुर्खेतमा व्यवस्थित बसोबासको माग गर्दै वादी समुदाय एक हप्तादेखिको धर्नामा छ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिसद्को कार्यालय अगाडि धर्नामा बसेका उनीहरुको मागको भने सुनुवाइ हुन सकेको छैन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता रघुजी पन्तले दिएको अभिव्यत्तिप्रति राष्ट्रियसभा सदस्य कोमल वलीले कडा आपति जनाउनु भएको छ । सामाजिक सञ्जाल टुईटरमार्फत वलीले पन्तले दिएको अभिव्यत्तिप्रति आपत्ति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जांदै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र झापा–५ का ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि प्रधानमन्त्री ओली गृहजिल्ला जान लाग्नु भएको
काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मस्तिष्कघात भएपछि बिहिवार राति वीर अस्पताल लगिएका जोशीलाई शुक्रवार बिहानै नर्भिक अस्पताल पठाइएको थियो । उहाँको मष्तिष्कमा