बागलुङ । मध्य पहाडी लोक मार्गले जोडिएपछि बागलुङको निसीखोलाबासीको जनजीवनमा परिवर्तन आएको छ । जिल्लाको सुदूर पश्चिममा पर्ने यो क्षेत्रलाई लोकमार्गले बीच भागबाटै रुकुमसँग जोडेपछि स्थानीयको जनजीवन सहज बन्न थालेको
काठमाडौं । भारतले नेपालमा उत्पादन भएको बिजुली आफ्नो बजारमा पुर्याउने बाटो खुला गरेको छ । तर चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत्
काठमाडौं । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिले नेपालसहित तीन मुलुकलाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन
काठमाडौं । टिकटको माध्यमबाट साथी बनाएर धनकुटाकी एक युवतीलाई ठग्ने कास्की जिल्ला कास्कीकोट गाउँपालिका ४ का ३९ वर्षीय राजीभ गुरुङ पक्राउ परेका छन् । गुरुङले टिकटकको माध्यमबाट साथी बनाएर युवतीको
रसुवा । रसुवामा हात्तीपाईले रोगको सर्वेक्षण र परीक्षण सुरु भएको छ । नौकुण्ड गाउँपालिकाको गौतमबुद्ध मा वि बाट अभियान सुरु गरिएको हो । जिल्लाका पाँच वटै गाउँपालिकामा छनौट भएका १९
काठमाडौं । भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गर्नु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली
काठमाडौं । शहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ । पुलचोक स्पोर्टस्
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी
काठमाडौं । युरोपा लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘ड्र’ अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले अन्तिम १६ मा इटालियन क्लब एसी मिलानसँग खेल्नेछ ।
काठमाडौं । अमेरिकी गुप्तचर निकायले साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न साउदी युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको रिपोर्टमा सार्वजनिक गरेको छ । बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा साउदी राजकुमारले