५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


मार्च पासमा सहभागीहरुलाई ज्यान मार्ने धम्कीको भर्त्सना

काठमाडौं । नागरिक आन्दोलनमा सहभागी अभियन्ता र स्रष्टाहरूलाई लक्ष्य गरी सामाजिक सञ्जालबाट धम्की दिने र घृणा फैलाउने कार्यको बृहत् नागरिक आन्दोलनले भर्त्सना गरेको छ । नागरिक आन्दोलनले बिहीबार प्रेस विज्ञप्ति

उडेको सात महिनापछि मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । अमेरिकी पर्सिभिअरन्स नामको अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मंगल ग्रहको सतहमा अवतरण गरेको

युरोपा लिग म्यान्चेस्टर र टोटनह्याम विजयी

काठमाडौं । युरोपा लिग फुटबलमा इंग्लीश क्लबहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी हुदा आर्सनल र लेष्टर सिटीले आ-आफ्ना खेलमा बराबरी गरेका छन् । गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले स्पेनको

सुदुरपश्चिममा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सुरु

काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशमा श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड संचालनमा ल्याएको छ । त्रिनगर कृषिउपज हाटबजारमा तरकारी तथा फलफुल

केन्द्रीय समिति अघि कोइराला-पौडेल समूहको छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्नुअघि कोइराला – पौडेल समूहको छुट्टै बैठक बुधबार बस्दैँछ । केही समयपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा कोइराला – पौडेल समूहको छुट्टै बैठक बस्न

सुदूरपश्चिम प्रदेश सरकारको ३ वर्ष, काम शून्य

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको बुधबार तीन वर्ष पुगेको छ । सरकार गठन भएदेखि हालसम्म सरकारले चारवटा बजेट र नीति तथा कार्यक्रम ल्याइसकेको छ । तर मुख्यमन्त्रीले पहिलो

सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश हुन बाँकी

काठमाडौं । बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकाका लागि स्थगित गरीएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज बिहान सूचना टाँसेर बैठक स्थगित गरीएको हो । मुख्यमन्त्री डोरमणि

महाधिवेशनको मिति तय गर्न कांग्रेस बैठक बस्दै, सदस्यता वितरण र नविकरणको विवादबारे पनि छलफल हुने

काठमाडौं । १४ औं महाधिवेशनको नयाँ मिति तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा अनिश्चित बनेको महाधिवेशन र समसामयिक राजनीतिक परिवेशबारे

अमेरिकामा हिमआँधी : करीब २३ को मृत्यु, टेक्सासमा आपतकाल घोषणा

काठमाडौं । अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीमा परि २३ जनाको मृत्यु भएको छ । टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् । हिमआँधीका कारण कोरोना खोप वितरणलाई

यमनमा जारी द्वन्द्वले थप संकट ल्याउने राष्ट्रसंघको चिन्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा जारी द्वन्द्वले थप मानविय संकट ल्याउने भन्दै चिन्ता व्यक्त गरेको छ । उत्तरी यमनमा होथी विद्रोहीले जारी राखेको सशस्त्र द्वन्द्वका कारण लाखौं सर्वसाधारण विस्थापित भइसकेकाले