२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


थपिए ११ जना कोरोना संक्रमित

काठमाडौं । देशभर थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजा ८ सय ५६ जनाको नमूना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको

अत्यधिक गर्मीले नेपालगञ्जका विद्यालयमा बिदा लम्ब्याइयो

काठमाडौं । नेपालगञ्जमा गर्मी बढ्दै गएपछि विद्यालयमा दिइएको गर्मी बिदा लम्ब्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २१ गतेदेखि २३ गतेसम्म दिएको गर्मी बिदामा तीन दिन अझै थप गरिएको हो ।

बगर खेती गर्नेलाई कैलारी गाउँपालिकाले दियो शतप्रतिशत अनुदान

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले वर्षेनी बाढी र डुबानबाट प्रभावित हुँदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ । जिल्लामै सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै

बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौं : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गर्नु भएको छ । बजेट सच्याएसरकार असफल भयो भनेर

बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताउनुभएको छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता

इरानले सात वर्षपछि साउदी अरबमा दूतावास खोल्दै

एजेन्सी । इरानले सात वर्षपछि साउदी अरबमा पुन : दूतावास खोल्ने भएको छ । चीनको मध्यस्थतामा गत मार्चमा भएको तेहरान र रियादबीचको सम्झौता अनुसार इरानले सात वर्षपछि साउदी अरबमा दूतावास

नेप्से २५ अंकले वृद्धि, २ अर्बको कारोबार

काठमाडौं । सोमबार १७.३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा मंगलबार वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक २५.६६ अंक बढेर १९२७. ६५ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८७

प्रतिनिधि सभा बैठकमा उठ्यो बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेशको विषय

काठमाडौं । प्रतिनिधि सभा बैठकमा गत जेठ १४ गते बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयमा अर्थमन्त्रीको जवाफ माग गरिएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक

उपलब्धीजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धीजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग

कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । मंगलबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको