६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भारतीय दुताबास अगाडि राप्रपाका युवा–विद्यार्थीहरुको विरोध प्रर्दशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको छ । भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको

विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । बिहीवार चितवनस्थित कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद्

खेलाडीको भविष्यमा मन्त्रालय चिन्तित छु : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताउनुभएको छ । बिहिबार नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापन पत्र

धनुषामा चोरी घटनामा संलग्न १३ जना सार्वजनिक

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मितिमा पक्राउ परेका चोरी घटनामा संलग्न १३ जनालाई सार्वजनिक गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक

सरकारले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍योः भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै

अख्तियारका आयुक्तको गीतमा प्रियंकाको ठूम्का

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो । गायिका मेलिना राईको

नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार : एमाले उपाध्यक्ष नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताउनुभएको छ । बिहीबार संचारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु

भारतबाट बिराटनगर आइपुग्यो कार्गाे रेल

काठमाडौं । भारतको बथनाहबाट कार्गाे रेल बिराटनगर आइपुगेको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो

नेपाल र भारतका प्रधानमन्त्रीको पत्रकार सम्मेलन

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीको पत्रकार सम्मेलन जारी छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानान्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहनु भएको छ ।

अर्घाखाँचीका हुलाक कर्मचारीले बिहीबारदेखि सबै सेवा बन्द गर्ने

अर्घाखाँची ।अर्घाखाँचीमा अतिरिक्त हुलाक कर्मचारी एशोसियसनले सबै सेवा बिहीबारदेखि बन्द गर्ने भएको छ । सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको विरोधमा कर्मचारी एशोसियसनले सेवा बन्द गर्ने भएका हुन् ।