काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्साका तत्कालिन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालय जान हौसला तथा उनीहरूको पढाइको निरन्तरताका लागि साइकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ
भोजपुर । भोजपुरको भोजपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । मंगलबार एक कार्यक्रम गरेर पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाका सबै वडाहरु पूर्ण खोप
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका-४ को सर्केटारी-आरुखर्क-गलेम-पञ्चासे ग्रामीण सडकमा पहिलो पटक बस पुगेको छ । आरुखर्क-गलेमको २ हजार ६ सय मिटरको कडा चट्टान र ठूलो भीरखण्डको ट्रयाक खुलेपछि गलेम गाउँमा
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड क्षमताको अस्पताल बनाउने प्रक्रियामा लागेको बताउनुभएको छ । मंगलबार राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल
महोत्तरी। महोत्तरीमा एनएमबि बैंकको शाखाबाट अज्ञात समूहले बैंक लुटेका छन् । मंगलबार दिउँसो १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ । चार जनाको लुटेरा
काठमाडौं । बजेट घोषणाको पहिलो कारोबार दिन मै शेयर बजारमा पहिरो गएको छ । बजेटमा बैंक वित्तीय संस्थाको मर्जर प्राप्ति र एफपीओको कर तिर्नुपर्ने उर्दीसँगै लगानीकर्ता निरुत्साही भएको विश्लेषण गरिएको
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुको थुनछेक बहस अर्को सातादेखि गर्ने भएको छ । सो प्रकरणमा पक्राउ परेकाहरुको यो साता बयान सकेर अर्को साता थुनछेक बहस
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले सञ्चालन गरेको कांग्रेस रुपान्तरण अभियान अन्र्तगत मंगलबार(आज) बागमती प्रदेश भेला सम्पन्न भएको छ । काठमाडौको बत्तीसपुतलीमा आयोजना गरिएको भेलाका वक्ताहरुले पार्टी विधानअनुसार चल्नुपर्ने, नेतृत्वमा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरुलाई व्यक्तिगत रुपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको २०८०/०८१ को