७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रधानमन्त्री दाहाललाई ओलीको सुझाव – नेपाली भूमि समेटिएको नक्शा भारतको संसद भवनबाट हटाउने भन्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्शा (मुरल) राख्नु उचित नभएको बताउनुभएको छ । भारतको नयाँ संसद भवनमा

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा ३ हजार र स्मार्ट फोनबाहेकका अन्य मोबाइलमा २ सय रुपैयाँ

रेशम चौधरीविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा

सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौलीमा विषालु सर्पले डस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । गएराति दुधौली नगरपालिका– १ कुर्थौली बस्ने गणेश पहाडीको घरमा सुतेका दुई बालक १३ वर्षीय ग्रिष

खुमलटारले हिमालयन शेर्पालाई हरायो

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा सोमबार भएको खेलमा रेलिगेसन क्षेत्रमा रहको एफसी खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराएको छ । खुमलटारको जितमा मेसुके ओलुमोउ र

प्रधानमन्त्रीद्वारा भारत भ्रमणबारे संसदमा जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ गतेदेखि हुने आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी गराउनुभएको हो ।

सफा हिमाल अभियानद्वारा ३५ हजार किलो फोहोर संकलन

काठमाडौं । सफा हिमाल अभियान २०२३ द्वारा ४५ दिन मै ३५ हजार किलो फोहोर संकलन गरिएको छ । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमाल-सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर

बजेट राम्रो छ : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौति रहेको बताउनुभयो । उहाँले जडिबुटी लगायत

वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले मासिक विवरण पेस गर्नु नपर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले मासिक विवरण पेस गर्नु नपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१

नेपाल लाइफ इन्स्योरेन्सले ६४ लाख २५ हजारको दाबी भुक्तानी

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो दाबी गर्ने जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको दाबी भुक्तानी गरेको छ । टीकापुर, कैलाली घर भएका बीमित नरबहादुर साउदको