७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रदेशको नामलाई लिएर विराटनगरमा झडप

बिराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग गर्दे प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । बिराटनगरस्थित प्रदेशसभा भवन अगाडी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी

रेशम चौधरीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा रिट लिएर

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको

तमोर जलाशययुक्त आयोजनाबारे पावर चाइनासँग स्पष्टीकरण माग

काठमाडौं । लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको काम सम्झौता अनुसार नभएको भन्दै प्रस्तावकसँग पत्राचार गरी स्पष्टीकरण माग गर्ने भएको छ । आइतबार बसेको लगानी बोर्डको बैठकले ७५६ मेगावाटको

पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा पर्ने गरेको छ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : रघुजी पन्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । राष्ट्रपति कार्यालयमा थन्किएको सो

खैरो हेरोईन कारोबारमा संलग्न ६ जना पक्राउ

काठमाडौं । अवैध लागुऔषध खैरो हेरोईन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टिमले अवैध लागुऔषध खैरो हेराईन कारोबार

संसदीय सुनुवाइ समितिले पायो पूर्णता

काठमाडौं । संसदीय सुनुवाइ समितिले पूर्णता पाएको छ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लागेपछि आइतबार समितिले पूर्णता पाएको हो । राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा

थपिए १४ जना कोरोना संक्रमित

काठमाडौं । थप १४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४५ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आइतबार

रौतहटमा हालै भएको हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न सांसद साहको माग

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले रौतहटमा हालै भएको दुई वटा हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा