चितवन । ‘एकेडेमिक लिडर्स सेन्सिटाइजेशन अन बेसिक एड्मिनिष्ट्रेटिभ एण्ड फाइनान्सियल प्रोसिडुअर्स’ कार्यक्रम सञ्चालन भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका आंगिक क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुखका लागि ‘एकेडेमिक लिडर्स सेन्सिटाइजेशन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताउनुभएको छ । सत्तारुढ दलहरुले नै बजेटको विरोध गरिरहेका बेला उहाँले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिनुभएको हो
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउनुभएको छ । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले एमालेले संसदमा
काठमाडौं । मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रभावकारी रुपमा कार्यान्वयनमा आए वार्षिक ४ अर्ब रुपैयाँ थप राजस्व बढ्ने बताएका छन् । आइतबार मोबाइल आयातकर्ता व्यवसायीहरुल एमडीएमएस प्रणालीका
काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले संसदमा पेश गरिएको आगामी आर्थिक वर्षको बजेट फिर्ता लिन सरकारलाई दवाव दिनुभएको छ । सत्तारुढ दलहरु स्वयम् सन्तुष्ट नरहेकाले सो बजेट फिर्ता गरी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री बस्नेतले स्वास्थ्य
काठमाडौं । आबुखैरेनी गाउँपालिका-५ रसौलीमा आइतबार एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो । आबुखैरेनी-२
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । हाइतबार सबै उपसूचकहरु हरियाली देखिएका छन्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले
काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाउनुभएको छ । उहाँले सरकारले प्रस्ततु गरेको आगामी आर्थिक वर्ष २०८०/०८१