८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘सरकारी संरचनामा स्वदेशी काठ प्रयोग गर्नुपर्छ’

काठमाडौं । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापाले वन क्षेत्रमा कुहिने काठहरूलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ । वनको उपयोगमार्फत आयआर्जनमा वृद्धि गर्नुपर्ने भन्दै मन्त्री थापाले गण्डकी प्रदेश

नर्सिङ संघको आन्दोलनप्रति तीन वटा संघको ऐक्यवद्धता

काठमाडौं । विपी मेमोरियल क्यान्सर अस्पतालका तीन वटा संघ संगठनले नर्सिङ संघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले नर्सिङ संघको आन्दोलनप्रति

सहिद स्मारक ‘ए’ डिभिजन लिग : खुमलटार र पुलिस विजयी

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पुछारको एफसी खुमलटारले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो । खुमलटारको

अपाङ्गता भएकालाई हिमाल चढ्दा व्यहोर्नुपर्ने झमेला कम गर्ने काममा लाग्छु : हरि बुढामगर

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेर र्फकनुभएका पूर्वगोर्खा सैनिक हरि बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताउनुभएको छ । सगरमाथाको आरोहणपछि काठमाडौंमा पत्रकार सम्मेलन

काठमाडौं उपत्यकामा ‘सम्पदा यात्रा बस’ सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारबाट सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ । काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उद्देश्यसहित मंगलवारबाट सम्पदा यात्रा बस सेवा ‘हप अन हप अफ बस’ सञ्चालनमा

संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने

काठमाडौं । संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको छ

पाकिस्तान-नेपाल फ्रेण्डसीप पार्कको उद्घाटन

काठमाडौं । पाकिस्तान सरकारको सहयोगमा काठमाडौंमा पाकिस्तान–नेपाल फ्रेण्डसीप पार्कको उद्घाटन भएको छ । काठमाडौंको बाँसबारीमा निर्माण सम्पन्न भएको पार्कको मंगलबार एक कार्यक्रमकाबीच नेपालका लागि पाकिस्तानका राजदूत अवहर एच हासमीले उद्घाटन

तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा शाहलाई सांसद पन्तको चेतावनी

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिनुभएको छ । मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

१३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । थप १३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९०९ वटा नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, मंगलबार १५ जना संक्रमणमुक्त