८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बजेटपूर्वको छलफल कर्मकाण्डी भयो : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ऐन, कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहसलाई सम्बोधन गर्दै

कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै माईतीघरमा नर्सको धर्ना

काठमाडौं । अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुले धर्ना दिएका छन् । मंगलबार काठमाडौंको माईतीघर मण्डलामा विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार

नीति तथा कार्यक्रममा सामुदायिक वनलाई उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वन क्षेत्रको पुनर्संरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार तथा भुमिकाको स्पष्ट व्याख्या गर्ने गरी नीतिगत र कानूनी व्यवस्था गर्ने काममा सरकार अघि बढने

मन्त्रिपरिषद्ले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्रकुमार महतो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रधानमन्त्री

राष्ट्रिय गौरबका योजनाहरुलाई अगाडि बढाउनुपर्छ : सांसद पाण्डे

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरबका योजनाहरुलाई अगाडी बढाउनुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर सोमबार साँझ ६ बजेर ५४ मिनेट

बसन्त ऋतुमा पाँच सय जनाले सगरमाथा चढे

काठमाडौं । यस वर्षको बसन्त ऋतुमा करिब पाँच सय जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी

युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औं जन्मजयन्ती मनाइयो

काठमाडौं । युगकवि एवं कविरत्न सिद्धिचरण श्रेष्ठको ११२ औं जन्म जयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ । सिद्धिचरण स्मृति गुथिले सोमबार ओमबहालमा गरेको श्रद्धाञ्जली सभामा संस्कृति, पर्यटन तथा नागरिक

अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का क्षेत्रीय उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेट भएको छ । सोमबार अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता भएको हो

रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल तानियो

काठमाडौं । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ लगनखेलबाट जावलाखेल तानिएको छ । सोमबार रथ लगनखेलबाट जावलाखेल तानिएको हो । सोमबार दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेल तानिएको हो ।