९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मुलुकको आवश्यतालाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम आएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उहाँले

नीति तथा कार्यक्रममा समस्या समाधानको ठोस प्रस्ताव छैन : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताउनुभएको छ । शुक्रबार सरकारले प्रश्तुत

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक

प्रधानमन्त्रीको भारत भ्रमण जेठ तेस्रो साताभित्र गर्ने तयारी

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारी छलफललाई तीव्र पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण जेठ तेस्रो साताभित्र गर्ने तयारी छ । त्यसका लागि दुई

संघीय शिक्षा ऐन संसदको यही अधिवेशनबाट पारित गरिने

काठमाडौं । संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गरिने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा संघीय शिक्षा ऐन संसदको

विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने

काठमाडौं । सरकारले नागरिकता सम्बन्धी समस्या अविलम्व समाधान गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो

स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने पनि उल्लख

अनलाइन सेवा प्रणाली वडा तहबाट नै उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौं । सरकारले अनलाइन सेवा प्रणाली वडा तहबाट नै उपलब्ध गराउने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा

प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गर्ने

काठमाडौं । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाँभ्ने भएको छ । शुक्रबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको हो । त्यसैगरी प्रेस काउन्सिललाई

जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लगत तयार गरिने

काठमाडौं । सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लागत तयार गरिने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सरकारी,