९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । शुक्रबार बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाको बैठकले तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै पनि खालको हस्तक्षेप स्विकार्य हुँदैन’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराउनुभएको छ । सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि

टिआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको

संखुवासभामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

संखुवासभा । संखुवासभामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका ८ बिष्णेधारा नजिकै ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको हो । शुक्रबार बिहान ट्याक्टरको ठक्करबाट गम्भीर

माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री दाहालले संसदमा दिएको जवाफप्रति सांसद राईको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालिन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफप्रति आपत्ति जनाउनुभएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष

छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्टको बैठक शुरु

काठमाडौं । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ शुरु भएको छ । बैठक शुक्रबारबाट काठमाडौंको एक होटलमा शुरु भएको हो । बैठकले अमेरिका र नेपालबीच लामो

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालिन समाधान गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा उद्योग वाणिज्य महासंघले आयोजना

त्रियुगा नगरपालिकाले अतिक्रमित संरचनामा डोजर चलायो

उदयपुर । सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गए पछि त्रियुगा नगरपालिकाले वडा नं १२ त्रिवेणी टोलमा डोजर चलायर जग्गा खाली गराएको छ । नगरपालिकाले जग्गा अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काइएको

मछिन्द्र फ्रेण्ड्ससँग बराबरीमा रोकियो

काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब र फ्रेण्ड्स क्लबले २–२ गोलको बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा आफिज ओलावालेले दुई गोल गरेपछि मछिन्द्रले दुई