९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भष्ट्राचार मुक्त समाज निर्माण गर्न लागिपरेका छौं : राज्यमन्त्री सिर्पाली

अर्घाखाँची । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले अहिलेको सरकार भष्ट्राचार मुक्त समाज निर्माण गर्न लागि परेको बताउनुभएको छ । अर्घाखाँचीमा जिल्ला समन्वय समितिले गरेको कार्यक्रममा उहाँले यस्तो

सांसदले प्रश्न नसोध्दै प्रश्नहरु सञ्चार माध्यममा आउनु उपयुक्त भएन : सांसद पन्त

काठमाडौं । सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएको प्रश्नहरु प्रतिनिधि सभा बैठक अगावै बाहिरिएकोमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि

भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालीलाई अनागरिक बनाएर विदेश

राष्ट्रपति पौडेलले संसदका दुवै सदनको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह

शेयर बजारमा ३२ अंकले सुधार

काठमाडौं । साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले सुधारियो । उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले उकालो लागेर १८ सय ७७ पुग्यो । कारोबार पनि उल्लेख्य बढेर

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको देखियो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी

श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियो : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यक्ता देखिएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय

राष्ट्रिय एकता र स्वाधिनतामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा

थपिए २४ जना कोरोना संक्रमित

काठमाडौं । देशभर थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ८ सय ३९ जनाको नमूना परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको

मदन-आश्रित फुटबल प्रतियोगिता बुधबारदेखि प्रतियोगिता सुरु

काठमाडौं । युवा संघ नेपाल पिपुल्स भोलिन्टिएरद्वारा बुधबारदेखि मदन आश्रित फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । मदन आश्रित दिवसको अवसरमा तार्केश्वर मनमैजुस्थित फुटबल मैदानमा खेलको आयोजना गरिएको हो ।