९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भएपनि कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भएपनि कानूनी कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले

नागरिकता सम्बन्धी विधेयक एक महिनाभित्र टुंगो लाग्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिनाभित्रै

जनयुद्ध र जनआन्दोलनका घाइतेलाई पुनःस्थापना गरिने प्रधानन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरुको पुनःस्थापना र परिपुरणको कार्यलाई प्राथमिकता दिइने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदको प्रश्नको

‘स्वार्थसमूह’को रुचिमा रोकियो संघीय निजामती सेवा विधेयक

काठमाडौं । कर्मचारी वृत्तभित्रै विभिन्न स्वार्थ समूहको चलखेल हुँदा निजामती प्रशासन हाँक्ने कानुनको रूपमा रहेको संघीय निजामती सेवा विधेयक अलपत्र अवस्थामा छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय

सगरमाथा आरोहण गरी फर्कने क्रममा फुर्वा शेर्पाको निधन

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा आरोहण सकेर बेसक्याम्पतर्फ फर्कंदै गर्दा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ । शेर्पाको पार्थिव शरीरलाई उद्धार गर्ने

क्षमादेवीलाई भीमनारायण गोल्डकप उपाधि

धनकुटा । धनकुटामा सम्पन्न १५ औं शहीद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लव काठमाडौंले जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लवलाई ४–० गोल अन्तरले

१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । १६ वर्षीया चिनियाँ युवतीले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सगरमाथाको सफल आरोहण गर्नुभएको हो

भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्छ : महालेखापरीक्षक शर्मा

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । बुधबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवद्र्धनमा नागरिकको भुमिका’ विषयक

पाँचथरमा ट्याक्टरबाट खस्दा दिदी-बहिनीको मृत्यु

पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ गाउँपालिका वडा न. ७ स्थित भारपाको साम्मेवामा मंगलबार ट्याक्टर दुर्घटना हुँदा दुई जना दिदी बहिनीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय कमल

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सो प्रकरणमा पक्राउ