९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


गलत कुरालाई बोकेर हिँड्नु हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२

मंगलबारदेखि हराएका व्यक्ति मृत फेला

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन-६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन् । तारीखेत छोरीको

आइपिएलमा लखनउद्धारा मुम्बई इन्डियन्स पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आइपीएल) टि ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई पाँच रनले हराएको छ । लखनउले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा,एसि मिलान पराजित

एजेन्सी ।एसि मिलानलाई हराउँदै इन्टर मिलान युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती इटालीमा भएको सेमिफाइनल दोस्रो लेगको खेलाम १–० गोल अन्तरले जित्दै इन्टर मिलान फाइनलमा

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार

अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णय कार्यन्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही २ लाख दिने सरकारको निर्णय कार्यन्वयन नगर्न अप्लकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल ईजलासले अधिवक्ता ज्ञानेन्द्र आरणले दायर गरेको

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जनआन्दोलनमा घाइते भएर गत बैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट सदर

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई

अर्घाखाँचीमा चार जनाको मृत्यु हुने गरि आगो लगाउने पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा आगो लगाउने चार जना पक्राउ परेका छन् । गत बैशाख २६ र २७ गते भुमिकास्थान नगरपालिका– २ ढाकाबाङमा आगलागीबाट जलेर घाइते भइ उपचारको क्रममा चार जनाको मृत्यु

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुन सक्ने

काठमाडौं । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/०८० को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी तथ्यांक सार्वजनिक