९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


शेयर बजारमा सामान्य सुधार, कारोबार ६४ करोड

काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार सोमबार झिनो अंकले हरियो रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंकले सकारात्मक रहेर १८ सय २१ कायम भएर थामियो

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतबाट पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँ बढी र डिजलमा ८ रुपैयाँ बढी घटेर आएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले

मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर भएन : गिरी

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर नभएको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै

जथाभावी राष्ट्रिय गौरवको आयोजना भनेर नामाकरण गर्न हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभावी रुपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामाकरण गर्न नहुने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाहरुको स्पष्ट परिभाषा तयगरी त्यसभित्र पर्नेलाई मात्रै सो

जस्तोसुकै दवाव आएपनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार जुनसुकै दवाव आएपनि पछि नहट्ने दृढता व्यक्त गर्नुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री

आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मन्त्री रिजाल

काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट

सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लेले सरकारले निजी क्षेत्र

प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बस्दै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बस्दैछ । गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो समयसम्म

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वसांसद शेर्पाले गरे आत्मसमर्पण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाले आत्मसमर्पण गरेका छन् । सोमबार काठमाडौं प्रहरी परिसर टेकु पुगेर उनले आत्मसमर्पण गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा

चट्याङ लागेर घाइते यार्सागुम्बा संकलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र

काठमाडौं । चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा संकलकको उद्धार हुन सकेको छैन । उनीहरू तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् । तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास