१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


बर्दियामा अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द

बर्दिया । बर्दियामा अत्याधिक गर्मी बढेपछि बाँसगढी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको छ । बाँसगढी नगरपालिका शिक्षा शाखाका प्रमुख तथा उपसचिव मन प्रसाद रेग्मीका अनुसार अत्याधिक गर्मिको कारण

वैदेशिक रोजगारीमा गएका नेपालीको हीतमा बढी ध्यान दिएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हीतका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा : महेश बर्ताैला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री दाहाल देशको हित नभई विदेशी रिझाउने

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक : एमाले

काठमाडौं । नेकपा एमालेका नेता केदार कोईरालाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक रहेको बताउनुभएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै

जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने कुरामा सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुहुन्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने सरकारको प्रस्तावप्रति सबै राजनीतिक दलहरुले असहमति प्रकट गरेको बताएको छ । शुक्रबार निर्वाचन आयोगमा बसेको सर्वदलीय बैठकमा नेताहरुले जिल्ला निर्वाचन कार्यालयहरु

काठमाडौंमा खाद्यवस्तु भण्डारण र चिस्याउनेबारे मेला शुरु

काठमाडौं। खाद्यवस्तुको चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेला काठमाडौंमा आजबाट शुरु भएको छ । आगामी तीन दिनसम्म चल्ने यो मेलामा नेपाल—भारतका व्यवासयीहरु सहभागी भएका छन् । खाद्यवस्तुको भण्डारण र चिस्याएर

पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुको माग

काठमाडौं । पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार काठमाडमौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । बजेटबारे छलफल भईरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सम्वन्धीत मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गर्नुभएको थियो । त्यसलगत्तै

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मगाउन सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको कपी मगाउने आदेश

प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौति बन्यो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौति रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटका विषय संसदमा उठेका प्रश्नको जवाफ