१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री खाँणको नेतृत्वमा भएको शंकर पोखरेलको आरोप

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाउनुभएको छ । एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन

साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा

काठमाडौं । साझा यातायातले सोमवारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ । साझाले सोमवारबाट पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो । सेवाको सुभारम्भ

१० दिन मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी पथान्तरण बन्द हुने

काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी

लामो समय सत्तामा बसेर पनि उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोज : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समायानुकलु जनताका एजेण्डाहरु बोकेर क्रान्तिकारीहरु एक ठाउँमा उभिनुपर्ने बेला भएको बताउनुभएको छ । सोमबार विद्यार्थी दिवस र अबको बाटो

शेयर बजारमा थामिएन ओरालो यात्रा

काठमाडौं । शेयर बजारको ओरालो यात्रा सोमबार पनि जारी रह्यो । नेप्से सामान्य अंकले घटेको बजारमा कारोवार पनि खुम्चियो । आइतबार नेप्से दोहोरो अंकले ओरालो लागेपनि कारोबार सुधारिएको थियो ।

संघीयता नै जोखिममा पर्ने अवस्था देखियो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताउनुभएको छ । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

सरकार र राष्ट्र बैंकबीचको दोषारोपण अन्त्य हुन आवश्यक : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सरकार र राष्ट्र बैंकबीचको दोषरोपण अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको

बहुदलले शिक्षालाई व्यापारको वस्तु बनायो : महासचिव चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताउनुभएको छ । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको

बैशाखमा साढे ११ अर्बले घट्यो लगानी प्रतिवद्धता

काठमाडौं । बैशाख महिनामा साढे ११ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख १ देखि ३१ गतेसम्म विभिन्न ३१ परियोजनामार्फत ११ अर्ब ४५

लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन सकेन : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताउनुभएको छ । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको