१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


तीन महिनादेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक

पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ गर्न अनुमति जारी गरेको छ । प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

दाङमा ५ वर्षीया बालिका बलात्कृत

दाङ । दाङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीलाई

लाइसेन्स नभएकालाई बचाउन खोज्दा प्रहरी नियन्त्रणमा

काठमाडाैं । सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् । र्दुघटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र

केन्याकाे जंगलमा गाडिएको अवस्थामा थप २२ जनाको शव फेला

एजेन्सी । अफ्रिकी मुलुक केन्यामा भोकै बसेका कारण मृत्यु हुनेहरुको धमाधम शव पेला पर्न थालेको छ । केन्याको शाकाहोला जंगलमा गाडिएको अवस्थामा थप २२ जनाको शव फेला परेपछि भोकै बसेकाहरुको

सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा

काठमाडौं । नेपाल सरकार आउँदो मनसुनका समयमा हुनसक्ने विपद्जन्य घटना व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ । आउँदो मनसुनमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि निश्चित क्षेत्रमा अधिक र निश्चित

पाकिस्तानमा बन्द गरिएकाे इन्टरनेट सेवा खुला

एजेन्सी । पाकिस्तानमा जारी व्यापक विरोध र आन्दोलनकाबीच बन्द गरिएको इन्टरनेट सेवा फेरि सञ्चालनमा आएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मोबाइल डाटा सेवा पुनःस्थापित भएपनि मुख्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा

शरणार्थी प्रकरण: कांग्रेसका पूर्वसांसद शेर्पा विरूद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न आग्रह गर्दै ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट

बंगलादेशमा आज शक्तिशाली आँधी आउने चेतावनी

एजेन्सी । बंगलादेशमा आँधीको चेतावनीसँगै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बंगलादेश सरकारले १५ सय अस्थायी शिविर निर्माण गरी ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरेको हो । मोचा नामको