१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


आगलागीका कारण ताप्लेजुङमा फोन र इन्टरनेट सेवा प्रभावित

ताप्लेजुङ । आगलागीका कारण फाइवर केवल जलेर क्षति भएपछि ताप्लेजुङमा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएको छ । गएराति फुङलिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले

तेह्रथमुको पञ्चकन्यामा आगलागी हुँंदा २ जनाको मृत्यु

तेह्रथमु । तेह्रथमुको छथर गाउँपालिका ३ पञ्चकन्यामा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपरान्ह भएको आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनकी १४ वर्षिय छोरा भुपेन्द्र

नेपालमा हालसम्म कृषि ऐन छैन : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो

शेयर बजारमा झिनो अंकले गिरावट, कारोबार ५८ करोड

काठमाडौं । साताको अन्तिम दिन पनि शेयर बजार रातै रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से झिनो अंकले ऋणात्मक रही १८ सय ३८ कायम भएर थामियो । सुरुवाती समयमा

जिउँदो शहीद मुकेश कायस्थको अन्त्येष्टि

काठमाडौं । २०६२/०६३ को जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको बिहीबार अन्त्येष्टि गरिएको छ । बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको थियो । २०६२ साल चैत २७

विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छ : तुलाधर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित राष्ट्रिय विपद् व्यवस्थापन

अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनुभएको छ । बुधबार आयोजित एक

खटाएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रालयले कारबाही गर्ने

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै

क्यान्टनमेन्ट काण्डकाे छानविन गर्न अख्तियारले खुट्टा कमायोः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा भएको आर्थिक हिनामिनाकाे बारेमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताउनुभएको छ । बिहीबारबाट पार्टी

२०४७ सालदेखिका सबै भ्रष्टाचार छानविन हुनुपर्छ: अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४७ सालदेखिका सबै भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनुभएकाे छ । बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। नक्कली शरणार्थी