११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बुद्धभुमि नगरपालिकामा पाठ्यपुस्तकको सामाजिक परीक्षण सुरु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा पाठ्यपुस्तकको सामाजिक परीक्षण सुरु गरिएको छ । ‘घर घरमा शिक्षा’ नाम गरेको संस्थाले सामुदायिक विद्यालयमा अध्यापन हुने पाठ्यपुस्तकमा भएका सामाग्रीहरुको सामाजिक परीक्षण थालेको हो ।

ओखलढुंगामा अलैँची खेतीको आकर्षण घट्दै

ओखलढुंगा । बजार नपाएपछि ओखलढुंगामा अलैँची खेतीतर्फ नयाँ कृषक आकर्षित हुन सकेका छैनन् । ओखलढुंगामा केही वर्षयता करिब ३५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेपनि थप खेती बिस्तार हुन सकेको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : सचेतक बर्तौला

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सचेतक बर्तौलाले

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको जोड

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताउनुभएको छ । मन्त्री बस्नेतले सो बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भिरतापूर्वक

ठूला नेताहरुको सम्पति छानबिन हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पति छानबिन हुनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा

पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट खाँणलाई म्याद थपका लागि अदालत लगिएको हो । नक्कली

मन्त्रालयको संख्या घटाउनुपर्छ : सांसद गुरुङ

काठमाडौं । नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिदैँ सांसद गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर

भ्रष्टाचारीलाई छोड्नु हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै