११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एमाले सांसद रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं । प्रहरीले नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ । मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध

नेप्से दोहोरो अङ्कले बढ्यो

काठमाडाैं । साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४

वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैन : सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र

बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्छ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक व्यवस्था अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर

बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ । मंगलबार सरकारले प्रश्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले अर्थतन्त्रको समस्यालाई समाधान गर्न सक्दैन : गोकर्ण विष्ट

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त नभएको टिप्पणी गर्नुभएको छ ।

नेपाल प्रहरीका १२ एसएसपीको काज सरुवा, को कहाँ पुगे?

काठमाडौं । नेपाल प्रहरीका १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीको आज काज सरुवा गरेको हो । कोशी प्रदेश प्रहरी तालिम केन्द्र

अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ : महामन्त्री शर्मा

काठमाडाैं । सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा

इजरायली सेनाले प्यालेस्टाइनमा हवाई आक्रमण गर्दा १० जनाकाे मृत्यु, कैयौं घाइते

एजेन्सी । इजरायली सेनाले प्यालेस्टाइनको गाजामा हवाई आक्रमण गर्दा १० जनाकाे मृत्यु भएकाे छ। प्यालेस्टानइनको इस्लामिक जिहाद आन्दोलन विरुद्धको कारबाहीमा उत्रिएको इजरायली सेनाले मंगलबार बिहान गरेको हवाई आक्रमण गर्दा १०