११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


काठमाडौंमा बढ्यो आर्थिक अपराधका घटना

काठमाडौं । काठमाडौंमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंमा आर्थिक अपराधका घटनामा वृद्धि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने

काभा महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक

काठमाडौं । जेठ दोस्रो साताबाट नेपालमा आयोजना हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला भलिबल च्यालेन्ज कपको ट्रफी सोमवार सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले सोमबार एक कार्यक्रमको आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी- नयाँ बोतलमा पुरानै रक्सी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिनु चुनौति दिनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल सो

चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडाैं । मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले नक्कली

रोल्पाका चार स्थानीय तहका आफ्नै प्रहरी

रोल्पा । रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन् । जिल्लाका रोल्पा नगरपालिकासहित सुनिलस्मृति, रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् । रोल्पा नगरपालिकाले तीन महिलासहित

लुम्बिनी प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । सोमाबार दाङको टरिगाउँ विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लुम्बिनीमा सत्तारुढ दलसँग भागवण्डा मिलेको बताउनुभयो

मनाङ पुलिससँग रोकियो

काठमाडौं । रेलिगेशन क्षेत्रको विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक ८ पटकको शहीद स्मारक ए डिभिजन लिग च्याम्प्यिन मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई बराबरीमा रोकेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न सङ्घको १५औँ क्षेत्रीय सम्मेलनले १४ बुँदे