११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


संसद बैठकमै अमरेश कुमार सिंह अर्धनग्न बने

काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बन्नु भएको छ । सांसद सिंहले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गर्नुभएको थियो

पाकिस्तानमा एक जनाकाे हत्या

एजेन्सी । पाकिस्तानमा राजनीतिक भाषणका क्रममा इसनिन्दाको आरोपमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मर्दान शहरमा राजनीतिक र्‍यालीमा मौलाना निगार अली नामका एक व्यक्तिले

प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन संवैधानिक परिषदकाे बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन साेमबार संवैधानिक परिषदकाे बैठक बस्ने भएकाे छ । बैठक साेमबार साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । साेमबारको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल

संघीय संसद: दुवै सदनकाे बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्ने भएकाे हाे।

भारतमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको छ । केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा आइतबार राति पर्यटक डुंगा पल्टिएको हो । मृतकहरुमा अधिकांश बालबालिका रहेका

बागमती सफाइका नाममा सवा १२ अर्ब असुली, उपलब्धि शून्य

काठमाडौं । बागमती नदी सरसफाइ गर्ने र काठमाडौंलाई बस्न लायक सहर बनाउने नाममा उपत्यकावासीले १५ वर्षदेखि निरन्तर कर बुझाउँदै आएका छन्। सो अवधिमा बुझाइएको १२ अर्ब रूपैयाँ केन्द्रीय बजेटमा गाभिएको

राजनीतिक वृत्त तरंगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्त गर्माएको छ। यो प्रकरणमा प्रमुख दलका नेताहरू पनि अनुसन्धानमा तानिन थालेपछि राजनीतिक वृत्त गर्माएको हो। यसैकारण दलका शीर्ष नेताहरूको दौडधुप पनि

वीरगन्जको बयोधा मेडिसिटी अस्पतालले असुलेको रकम फिर्ता गर्न जनमत पार्टीको माग

काठमाडाैं । जनमत पार्टी पर्साले वीरगन्जको गण्डकमा अवस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालले बिरामीको उपचार बापत परिवारजनसंग विभिन्न शीर्षकमा लिएको रकम फिर्ता गर्न माग गरेको छ । जनमत पार्टी पर्साका संयोजक

ए डिभिजन लिग : मछिन्द्रले एपीएफलाई गर्‍याे पराजित

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले एपीएफलाई हराएको छ । दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्रले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा

दशौं पटक मन्त्रिपरिषद् विस्तार, ४० जनाले पाए मन्त्री बन्ने अवसर

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको १३३ दिन भएको छ । पुस ११ बाट सुरु भएको मन्त्रिपरिषद् विस्तारको शृंखला दशौं पटकसम्म जारी छ । यसअवधिमा ४०