११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै प्रर्दशन

काठमाडाैं । भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ । आज अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायत भ्रष्टहरुलाई कारबाही गर्न मागसहित सरकारलाई

‘माओवादीलाई ३२ सिटे भनेर हेप्ने गरिएकाे छ’

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताउनुभएको छ । पार्टीको दलित संगठनले गरेको कार्यक्रममा उहाँले सरकारले गलत प्रवृत्तिका विरुद्ध

उदीयमान खेलाडी बने क्रिकेटका सुवास भण्डारी

काठमाडाैं । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको उदीयमान खेलाडी क्रिकेटका सुवास भण्डारी घोषित भएका छन् । फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै भण्डारी उदीयमान खेलाडी घोषित भएका

टोपबहादुर रायमाझी मेरो सम्पर्कमा हुनुहुन्न : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताउनु भएकाे छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक घण्टा बढी लामो छलफल गरेपछि

धनुषाका गाउँमा खानेपानी समस्या

काठमाडाैं । धनुषा । गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ । बढ्दो खडेरीसँगै भूमिगत पानीको

नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले खाेले मुख

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गर्नुभएको छ । उहाँले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै

पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकमा स्थिरता कायम गर्नुपर्नेमा उपेन्द्र यादवकाे जाेड

भक्तपुर। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं नवनिर्वाचित सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताएका छन् । रफत सञ्चार क्लबमा शनिबार आयोजित

ग्रील व्यवसायी महासंघको अध्यक्षमा ठूलोबाबू र उपाध्यक्षमा अशोक वर्मा निर्वाचित

बुटवल । ग्रील तथा स्टील व्यवसायी महासंघको अध्यक्षमा ठूलोबाबू श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न महासंघको २८ औं साधारण सभा तथा ९ औं राष्ट्रिय महाधिवेशनबाट महासंघको केन्द्रीय उपाध्यक्षमा

बर्दियामा मध्यराति घरमै भइन् १३ वर्षीया बालिका सामूहिक बलात्कारकाे शिकार

काठमाडाैं । बर्दियामा मध्यराति एक १३ वर्षीया बालिका घरमै सामूहिक बलात्कारकाे शिकार भएकी छन् । प्रहरीले बालिका बलात्काको अरोपमा दुई जनालाई पक्राउ समेत गरेकाे छ । पक्राउ पर्नेमा २७ वर्षीय