१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर

काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताउनुभएको छ । उहाँले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताउनुभयो । इलाका

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो ।

बजेटमा सार्वजनिक सवारी साधनलाई विद्युतीय बनाउन प्राथमिकता दिन्छु : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको आगामी नीति कार्यक्रम र बजेटमा सार्वजनिक सवारीसाधनलाई विद्युतीय बनाउन प्राथमिकता दिइने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आर्थिक पत्रकार संघ नाफिजद्वारा आयोजित

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्ने खेलकुदमन्त्री लिम्बुको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै

न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकता : नवनियुक्त कानूनमन्त्री गुरुङ

काठमाडौं । नवनियुक्त कानून, न्याया तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिवद्धता

मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीको लागि चुनौतिपूर्ण : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहको बताउनुभएको छ । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष

सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी बजेट आउँछ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ । मन्त्री बस्नेतले सरकारको ध्यान

अमेरिकाको एटलान्टामा गोली चल्याे

एजेन्सी । एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका छन् ।

बारागढी गाउँपालिकाद्वारा कृषकलाई कृषि सामाग्री वितरण

काठमाडौं । बाराकाे बारागढी गाउँपालिकाले पालिकाभित्र रहेका कृषकहरुलाई कृषि सामाग्री वितरण गरेकाे छ । आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवाल र उपाध्यक्ष लक्षमि देवी रायले संयुक्त

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

काठमाडाैं । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको