१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


मनसुनमा सरदर भन्दा कम वर्षा हुने

काठमाडौं । जल तथा मासम विज्ञान विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको आँकलन गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा साताको अन्तिम दिन दोहोरो अंकको वृद्धि आयो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब १३ अंकले सकारात्मक रहेर १८ सय ६९

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

काठमाडाैं । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति

सांसद रायमाझीलाई पक्राउ गर्नु रहस्यपूर्ण : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा

दाहाल र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेताद्वयबीच बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा संवैधानिक परिषद् बैठकलगायत समसामयिक राजनीतिक विषयमा

बाजुरामा भूकम्पको धक्का

काठमाडाैं । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ

महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको

नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी

काठमाडाैं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको

नेप्सेका कर्मचारी आन्दोलित

काठमाडाैं । नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा नेपाल स्टक एक्सचेन्जका कर्मचारी आन्दोलित भएका छन् । नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन प्रक्रिया अघि बढाएसंगै नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन शेर्पा क्लब विजयी

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई १–० गोलले हराएको छ । हारसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर समेत गुमाएको छ । च्यासल