११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


राष्ट्रिय क्रिकेट टिमलाई जनही ६ लाख रुपैयाँ दिने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले एसीसी प्रिमियर कप विजेता राष्ट्रिय क्रिकेट टिमलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उपाधि विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडी र

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं । जिल्ला अदालत, काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा हाइप्रोफाइल तानिदै

काठमाडाैं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणले लहरो तान्दा पहरो थर्किने अवस्था देखिएको छ । पूर्वमन्त्री तथा बहालवाला सांसद टोपबहादुर रायमाझी, तात्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा.इन्द्रजित राई

नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकासमा टेवा पुर्‍याएको अवलोकनकर्ताले बताएका छन् । प्रतिष्ठानमा यही वैशाख ४ गतेदेखि शुरु भएको प्रदर्शनी अहिले पनि जारी रहेको हो ।

लोकसेवा आयोगले गर्‍याे पुनः दरखास्त दिन आह्वान

काठमाडाैं । उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । लोकसेवा आयोगले २०७९ मंसिर, पुस र माघ

संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति

काठमाडाैं । नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति रहेको आरोप लगाउनुभएको छ । प्रधानन्यायाधीशको नियुक्तिलगायतका माग राख्दै बार परिसरमा जारी आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले न्यायापालिकाले

कुवेतले साफ च्याम्पियनसिप खेल्ने

काठमाडाैं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले पहिलो पटक साफ बाहिरको टिकलाई समावेश गर्ने निर्णय गरेको छ । दक्षिण एसियाली फुटबल फेडेरेसनको आयोजनामा सञ्चालन हुने १४ औं संस्करणको साफ

राष्ट्रपतिद्वारा मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेकाे राष्ट्रपति कार्यालयले

कपिलवस्तुकाे वनमा क्याङ्करको प्रभाव

सुशील गैरे कपिलवस्तु । मानवीय गल्तीले वनमा हुने डढेलोका कारण क्याङ्कर राेगको प्रभाव देखिएको छ । डढेलो हुर्कंदै गरेका लाथ्रा काट्दा र खुला चरी चरणले क्याङ्कर राेग हुने गरेकाे हाे

व्यवसायी कँडेल मृत्यु प्रकरण : दुईजनाविरुद्ध उजुरी

काठमाडाैं । पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको