१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्छ : यादव

काठमाडौं । कार्यवहाक राष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ । देशको आर्थिक क्षेत्रमा समेत टेवा पुर्‍याउन आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाई

प्रतिनिधि तथा राष्ट्रिय सभा सचिवमा पाण्डे र अर्याल सिफारिस

काठमाडाैं । प्रतिनिधि तथा राष्ट्रिय सभा सचिवमा दुई जनाकाे नाम सिफारिस भएकाे छ । प्रतिनिधिसभा सचिवमा पदम पाण्डे र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्यालको नाम सिफारिस भएको संसद् सचिवालयले जनाएकाे

कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएन : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताउनुभएको छ । आइतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो छ : मन्त्री भुसाल

काठमाडाैं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले

बारागढी गाउँपालिकाद्वारा माछा पालन कृषकहरुलाई अनुदानमा चुन वितरण

काठमाडाैं । बारा जिल्लाकाे बारागढी गाउँपालिकाले माछा पालन कृषकहरुलाई अनुदानमा चुन वितरण गरेकाे छ । गाउँपालिकाकाे पशु सेवा शाखाले माछा पालन कृषकहरुलाई अनुदानमा चुन वितरण गरेकाे गाउँपालिका अध्यक्ष अशाेक कुमार

नेपालमा शिक्षाको उद्देश्य स्पष्ट छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताउनुभएको छ । आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पुनको आन्दोलनमा पुगेका समर्थकको चेतावनी- माग पूरा नभए देशभर आन्दोलन गर्छौ

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागमा ऐक्यवद्धता जनाउने राजनीतिक पार्टी र संस्थाहरु बढ्न थालेका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै बैशाख १५

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

काठमाडाैं । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको

महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । आइतवार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका उहाँले यस्तो बताउनुभएको

ममाथि आक्रमणको प्रयासमा पूर्वराजा शाह र उनका परिवारको संलग्नता छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार