१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


बारामा उपेन्द्र यादवलाई दुई सय केजीको माला

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीका तर्फबाट कलैया उपमहानगरपालिका रहेका सदस्यहरुले दुई सय केजीको माला लगाइदिएका छन् । आइतवार उपमहानगरपालिका रहेका सदस्यहरुले माला र राजाहरुले लाउने जस्तै

चिडियाखानाको आम्दानी बढ्यो

काठमाडौं । जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार घटेको आम्दानी चालु आर्थिक वर्षमा भने बढेको हो । चिडियाखानाका सूचना अधिकारी

स्वास्थ्य अवस्थामा सुधारपछि राष्ट्रपति पौडेल आज स्वदेश फर्किंदै

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आज राति भारतबाट स्वदेश फर्किंदै हुनुहुन्छ । राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुग्नुभएका राष्ट्रपति पौडेल आजै राति

आफ्ना तीन सन्तानलाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या

काठमाडाैं । विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन् । जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या

परराष्ट्रमन्त्री साउद बेलायत जाने

काठमाडौं । बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने हुनुभएको छ । चाल्र्स तृतीयको राज्याभिषेकमा यही बैशाख २१ गते बेलायत जाने तय भएको परराष्ट्रमन्त्री एनपी साउदले

बैतडीमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । दोगडाकेदारको सिल्लेगडामा रहेको सिल्लेगडास्थित नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको हो । सञ्चार सेवा

संखुवासभामा अरुण नदी थुनियो

संखुवासभा । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको पानीको बहाव जाने टनेल सुख्खा पहिरोले थुनिएको छ । निर्माणाधीन ९ सय मेघावाटको अरुण तेस्रो आयोजना स्थल ड्याम साईट निर्माणका लागि बनाईएको टनेल

आन्दोलनका माग पूरा गर्ने समझदारी भयो : महावीर पुन

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफल सकारात्मक भएको छ । दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन,

‘आदिपुरूष’ को नयाँ मोसन पोस्टर सार्वजनिक : सिताकाे अवतारमा देखिइन् कृति

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र अभिनेत्री कृति सेनन अभिनीत बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ । निर्देशक रोम राउतको फिल्म ‘आदिपुरुष’ को अर्को मोसन

सुडानको स्थिति लिबिया र सिरियाको जस्तै हुन सक्ने

एजेन्सी । सत्ता संघर्ष चुलिएको अफ्रिकी मुलुक सुडानको स्थिति लिबिया र सिरियाको जस्तो हुन सक्ने जनाइएकाे छ । सुडानका पूर्वप्रधानमन्त्री अब्दल्ला हाम्डोकले सुडानमा लडाई लम्बिए विश्वका लागि दुर्भाग्य हुने चेतावनी