१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


कलाकारलाई आफ्नो क्षेत्रमा जिउनसक्ने वातावरण सरकारले सिर्जन गर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कलाकारहरुलाई कलाकारिताको क्षेत्रमै रहेर जिउनसक्ने वातावरण सरकारले सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सफल

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा प्राविधिक उडान परीक्षण भएको छ । नेपाल वायुसेवा निगमको एअरको नाइनएन एबीटी जहाजले काठमाडौंबाट स्थानीय समय अनुसार बिहान ०६:४६ मा उडान भरी ७ बजेर ४२

सरकारले स्थानीय र प्रदेश तहको अनुदान कटौति गरेकोमा सांसद देवकोटाको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सरकारले स्थानीय तह र प्रदेशको वित्तीय समानीकरण अनुदान कटौति गरेकोमा आपत्ति जनाउनुभएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले संविधान

काेराेना संक्रमण बढ्दै, सक्रिय संक्रमितकाे संख्या ३७५ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ९ सय २५ जनामा गरिएको कोरोना

चट्याङ लागेर पश्चिम बङ्गालमा पन्ध्र जनाको मृत्यु

एजेन्सी । मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका

गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

काठमाडाै् । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र

शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग

काठमाडाैं । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त बनाउन सरकारसँग माग गर्नुभएको छ । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले पार्टीका अध्यक्ष केपी शर्मा

प्रदेश र स्थानीय तहमा दिने अनुदानमा ५० प्रतिशत कटौती

काठमाडौं । सरकारले प्रदेश र सथानीय तहलाई पठाउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तामा ५० प्रतिशत कटौती गरेको छ । सरकारी वित्तमा बढ्दो दबावका कारण संघीय सरकारले करिब ४६ अर्ब रुपैयाँ

संघीय संसद्‌को अधिवेशन अन्त्य हुँदै

काठमाडौं । संघीय संसद्‌को अधिवेशन अन्त्यको तयारी गरिएको छ । आजको बैठकपछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको संसद सचिवालयले जनाएको छ। अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयले केहीबेरमा सार्वजनिक गर्ने

अयोग्य लडाकुलाई दुई लाख राहत दिने सरकारको निर्णयप्रति सत्तापक्षकै विरोध

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय