१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


राष्ट्रिय स्वतन्त्र पार्टीको अकल्पनीय जितपछि कांग्रेसमा तरंग

काठमाडौं । भर्खरै सम्पन्न उपनिर्वाचन परिणामले नेपालको राजनीतिक वृत्तमा अनेकथरि अडकल प्रारम्भ भएको छ । दल स्थापनाको वर्ष दिन पूरा नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय जित निकालेपछि एकछत्र शासन गर्दै

सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताउनुभएको छ । बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । ८ दलको समर्थनमा चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार

डाबर नेपालले १० अर्ब लगानी थप्दै

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नेपालमा थप साढे ९ अर्ब बढी लगानी थप्दै छ । आज लगानी बोर्डसँग सम्झौताभएसँगै उक्त लगानी कार्यान्वयन गर्ने बाटो खुल्ला भएको हो । लगानी

‘ए’ डिभिजन लिग फुटबलका बाँकी १३ चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता जेठ २७ गते सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार लिग जेठ २७

घोराही-तुलसीपुर ४ लेन सडकको ठेक्का आउँदो असारमा तोडिन्छ : सञ्चारमन्त्री शर्मा

दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही-तुलसीपुर ४ लेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताउनुभएको छ । दाङमा आयोजित पत्रकार भेटघाटमा मन्त्री शर्माले ४ वर्षदेखि अलपत्र घोराही तुलसीपुरको

विभेदकाविरुद्ध साइकल यात्रामा पत्रकार महिला

परासी । सबै खाले मानवीय विभेदकाविरुद्ध मेची-महाकाली साइकल यात्रामा निस्केका तीन पत्रकार महिलालाई नेपाल पत्रकार महासंघ नवलपरासी शाखाल सम्मान गरेको छ । विभेदविरुद्ध बनेका कानुन कार्यान्वयनसहित सबै खाले भेदभावका बारेमा

मिटरब्याज पीडितलाई १५ दिनभित्र उजुरी पेस गर्न आग्रह

काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान गरेको छ । सरकारद्धारा गठित ‘अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोग, २०७९’ सम्पर्क कार्यालयले पीडितलाई १५ दिनभित्र उजुरी

आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानप्रति सरकार संवेदनशील : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक क्षेत्रको समस्या समाधान गर्न सरकार बजेट ल्याउने तयारीमा जुटेको बताउनुभएको छ । विराटनगरमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले

एउटाले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयो : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताउनुभएको छ । बिहीबार गृहमन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको