बुटवल । रुपन्देहीमा स्थानीय तह निर्वाचन अन्तर्गत पछिल्लो पटक नतिजा आएका बुटवल उपमहानगरसहित अन्य ६ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी
पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गर्नुभयो । बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले निकै खुम्चिएको छ ।
बुटवल । मत गणनाका नतिजाहरु आउने क्रम जारी रहेको छ । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) विजयी भएका छन् ।
बुटवल । बुटवलमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । बुटवलको राजमार्ग चौराहाको लखन थापाको शालिकको अगाडि नेपाल मगर युवा संघको एक समूहले पुत्ला
बुटवल । चोरी अभियोगमा बुटवल वडा प्रहरी कार्यालयको हिरासतमा रहेका एक ब्यक्ति घाँटी रेटिएर घाइते भएको अवस्थामा फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा पक्राउ परेका रुद्रबहादुर नेपाली सोमबार
रुपन्देही जिल्लामा चिसो मौसममा उत्पादन हुने ईट्टा बनाएर तयार भएकोमा पोल्न नपाउँदै करिब ३ करोड २५ लाख रुपैयाँको काँचो ईट्टा गलेर नष्ट भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघले जनाएको छ
बुटवल । मंगललबार रातिदेखि लगातार परेको वर्षासँगै अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका विद्यालय दुई दिन बन्द हुने भएको छ । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै