२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

पोखरा विमानस्थलमा बाजा-गाजासहित पर्यटकलाई स्वागत

पोखरा । पोखरा विमानस्थलमा ४३ औं पर्यटन दिवसको अवसर पारेर आज (मंगलबार) पहिलो उडान मार्फत पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ । पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी

गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट ५ जना कर्मचारी पक्राउ

पोखरा । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत निजमती ऐन ल्याउन लागेको भन्दै आन्दोलन गर्ने ५ कर्मचारी पक्राउ परेका छन् । आइतबार दिउँसो सरकारले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐनले स्थानीय तहका कर्मचारीले

नागरिकता विधेयक प्रमाणिकरण नगरे राष्ट्रपति भण्डारीको राजीनामा वा अदालत: अध्यक्ष प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताउनुभएकाे छ । शुक्रबार पोखरामा संचारकर्मीहरुसँग कुराकानी गर्दै उहाँलेे

पोखराका मेयर आचार्यका १०० दिनका १०० काम

पोखरा । पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा शनिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय

गण्डकी प्रदेश : संघीयमा १२ र प्रदेशमा २० सिटमा कांग्रेसको दाबी

जिल्लाका कुन निर्वाचन क्षेत्र कसले लिने र कसले छोड्ने रस्साकस्सी सत्ता गठबन्धनमा सुरु भएको हो । गण्डकीमा सत्तारुढ गठबन्धनका दलमध्ये उपेन्द्र यादवको जनता समाजवादी पार्टीको प्रभाव छैन ।

पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, दुई घाइते

पोखरा । पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले एकतले टिनको छानो भएको घर पुरिंदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।पोखरा

महानगरका प्रमुख भन्छन्, हामीलाई छुट्टै ऐन चाहियो

पोखरा । पोखरामा सम्पन्न भएकाे देशका महानगरपालिकाका मेयरहरुको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महानगरका लागि आवश्यक छुट्टै ऐन मागदेखि महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको

गठबन्धनले मात्र राष्ट्रको समृद्धि हासिल हुँदैन: महासचिव पोखरेल

पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेलले गठबन्धनले मात्र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने दावी गर्नुभएकाे छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले आज (आइतबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा

पोखरामा रोपाइँ महोत्सवको रौनक, हिलोमा रमाए पर्यटक (पाँच तस्बिर)

पोखरा । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरामा बुधबार १७ औं असारे रोपाइँ महोत्सव मनाइएको छ । विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक लक्षित गरेर पोखरा पर्यटन परिषद्ले महोत्सव

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्रको राजीनामा माग

पोखरा । गण्डकी प्रदेश सभामा बजेटमाथिका छलफल रोकेर सत्तागठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । संसदलाई निकास दिन नसके मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिनुपर्ने